You are viewing the translated version of कार्यतालिका निर्माण र परिमार्जनः०ङ स्वघोषणा फाराम भर्नुपर्ने:.

Rule 40E
कार्यतालिका निर्माण र परिमार्जनः०ङ स्वघोषणा फाराम भर्नुपर्ने:
(१) मुद्दा दर्ता गर्दा वा प्रतिउत्तर पत्र वा लिखित जवाफ पेश गर्दा वा अभियुक्तको बयान गर्दा सम्बन्धित पक्षले आफ्नो विवरण अनुसूची इक. बमोजिमको स्वघोषणा फाराममा भरी अदालत समक्ष पेश गर्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार पक्ष वा विपक्ष भएको मुद्दा वा रिटमा नेपाल सरकारको तर्फबाट त्यस्तो फाराम पेश गर्नुपर्नेछैन।

(३) उपनियम (१) बमोजिम पेश भएको स्वघोषणा फाराम बमोजिमको विवरण सम्बन्धित फाँटले मुद्दा व्यवस्थापन सफ्टवेयरमा प्रविष्ट गरी अच्यावधिक गर्नुपर्नेछ।